११ फोटोमा हेर्नुहोस् शक्तिशाली भूकम्पले ध्वस्त अमेरिकाका सडकहरु

११ फोटोमा हेर्नुहोस् शक्तिशाली भूकम्पले ध्वस्त अमेरिकाका सडकहरु

केन्द्रबिन्दु
0
Shares

अमेरिकाको अलास्कास्थित दक्षिणी केनाई प्रायद्वीपमा ७ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको थियो।  त्यसको केही समयपछि नै फेरि  ५.७ म्याग्निच्युडको भूकम्प गयो।  भूकम्पपछि थुप्रै पराकम्प आइरहेको बताइएको छ ।

लगातारको शक्तिशाली भूकम्पले त्यहाको सडकहरु फाटेका छन्।  अमेरिकी भौगर्विक विभाग (यूएसजिएस) का अनुसार भूकम्पको केन्द्रविन्दु अलास्काको सबैभन्दा ठूलो शहर एन्कोरेजभन्दा १६ किलोमिटर उत्तरपूर्वमा ३३ किलोमिटर गहिराइमा परेको छ  ।

हेर्नुहोस् फोटोफिचर 

 

एजेन्सीको सहयोगमा 

Skip This
Skip This
Logo