नेपालमा आज १ हजार ३८० जनामा कोरोना पुष्टि

नेपालमा आज १ हजार ३८० जनामा कोरोना पुष्टि

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३० हजार ७२३ जना पुगेको छ । आज १ हजार ३८० जना नयाँ संक्रमित थपिएका छन् ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४५४ पुगेको छ । आज मात्र १९ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट देशभर निको हुनेको संख्या २ लाख ११ हजार १८६ पुगेको छ । आज निको हुनेको संख्या ५१५ रहेको छ ।

आजको पिसिआर परीक्षण ९ हजार ३६८ रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १७ लाख १९ हजार ८२८ रहेको छ । आज १८ हजार ८३ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।

Skip This
Skip This
Logo