केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । "/>

भीआइपीको आगमनदेखि बालकको हत्यासम्म

भीआइपीको आगमनदेखि बालकको हत्यासम्म

केन्द्रबिन्दु
0
Shares

देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ। हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।

काठमाडौँमा अपहरित बालकको हत्या

आङ सान सु की नेपालमा, सेनाको सलामी

कम्बोडियाका प्रधानमन्त्री सेन काठमाडौंमा, हवाई सम्झौता हुने

श्रृंखलाको नाममा तीन दर्जन बढी नक्कली फेसबुक आईडी

निर्मलालाई न्याय माग्दै सडकमा आएका अधिकारकर्मी गिरफ्तार

आमासँग विवाद हुँदा छोरीले गरिन् आत्मदाह, उपचारको क्रममा मृत्यु

फिफा वरीयतामा फेरि तल झर्यो नेपाल

 

३८ बुँदे घोषणापत्र जारी गर्दै सकियो जिल्ला सभापतिहरूको भेला

 

रेखा थापाको नाम मधेशीसँग नजोडिएपछि, ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानको विरोध

 

काम नगर्ने कर्मचारीमाथि प्रधानमन्त्रीको कडा एक्सन, कारवाही गर्ने तयारी

 

काठमाडौँको एनएसीमा दुर्घटना

 

जोर विजोर प्रणालीको बिरोध गरौ- गगन थापा

यस्तो जटिल प्रकारको योगाभ्यास (फोटोफिचरसहित)

यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य,  शिक्षा, आर्थिक,  प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका थुप्रै समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ  क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।

Skip This
Skip This
Logo