काठमाडौं । माथि तस्बिरमा देखाएका व्यक्ति योगा गर्दैछन् । हेर्दा पनि जिउ नै सिरिङ्ग हुनेगरी उनले कसरी यस्तो गर्न साहस गरे होलान् ? भारतको राजस्थानका ६८ वर्षीय किभराज गुरजर उनले यस्तो अनौठो योगा गरेका हुन् ।

उनी योगाका एक्सोर्ट नै मानिन्छन् । उनी विशेषगरी कसैले सम्भव नठानेको कुरा योगा मार्फत गरेर देखाउँछन् । उनी हरेक दिन एक घण्टाको दरले योगा गर्दै आएका छन् ।

विएमएक्स बाईकमा ३ सय फिट अग्लो चट्टानमा उभिएर योगा गर्छन् । उनी भन्छन्, ‘जब म एक चट्टानमा जटिल योग गर्छु । मलाई कुनै प्रकारको पनि डर लाग्दैन् । मे यो पर्वतमा जे पनि गर्न सक्छु । मलाई विश्वास छ ।’

उनले चाईनामा यस्तो जटिल प्रकारका योगाभ्यास सिकाउँदैं आएका छन् ।
































प्रतिक्रिया