केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । "/>

कांग्रेसको ‘गुट राजनीति’देखि वाइडबडी विमान प्रकरणसम्म

कांग्रेसको ‘गुट राजनीति’देखि वाइडबडी विमान प्रकरणसम्म

केन्द्रबिन्दु
0
Shares

देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ। हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।

बाबुबाटै बलात्कृत छोरीः ‘नरपिचास बाबुको अनुहार कहिल्यै देख्न नपरोस्’

 

कांग्रेसमा चुलियो ‘गुट राजनीति’

कांग्रेस जिल्ला सभापतिको भेला नुवाकोटको ककनीमा सुरु

नेपाली कांग्रेस जिल्ला सभापतिहरुको भेला नुवाकोटमा सुरु भएको छ । पार्टीको संशोधित विधानमा छलफल गर्न नुवाकोटको ककनीमा सभापतिहरुको भेला सुरु भएको हो । भेलामा सम्पूर्ण जिल्लाका सभापतिहरुको सहभागिता रहेको छ । भेलामा सरकारका काम कारबाहीका विषयमा पनि छलफल हुनेछ । उनीहरुले एकढिक्का भएर प्रस्तुत हुन र प्रतिक्रिया दिन केन्द्रीय नेतृत्वलाई भेलामार्फत दबाब पनि दिने सभापतिहरुको भेलाले निर्णय गर्नेछ ।

दैलेख जीप दुर्घटनामा मृतकको संख्या ६ पुग्यो

दैलेखमा बुधबार भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ६  पुगेको छ। मृत्यु हुनेमा ठाटीकाध गाउँपालिका १ का ३० वर्षीया निर्मल बम, सोही गाउँपालिका ३ का ४० वर्षीय राजेन्द्र बहादुर शाही, ४ की रत्ना शाही र चालक रमेश शाही, वडा नं ३ का २६ वर्षीय दिलीप शाही र सोही गाउँपालिका वडा नं १ का समशेर पुन रहेको दैलेख प्रहरीले जनाएको छ । घाइते २  जनाको दुल्लु अस्पतालमा उपचार भइरहेको छ। घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

 

प्रसाद चलचित्रको बारेमा के भन्छन् निश्चल र नम्रता ? (भिडियोसहित)

वाइडबडी विमान खरिद प्रकरणको अनुगमन कार्यालयले अध्ययन गर्ने

 

मनकामना मन्दिर ३ बर्षपछि खुला

अद्भूत प्रतिभाका धनी अमृतको गीत गाउँने रहर (भिडियो कुराकानी)

काठमाडौंमा श्रमिकहरुको दिपावली (फोटोफिचर)

 

म अनुप जलोटासँग नुहाउन चाहन्छु: राखी सावन्त

 

यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य,  शिक्षा, आर्थिक,  प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका थुप्रै समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ  क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।

Logo