दैलेखमा जिप दुर्घटना भएको छ। सुर्खेतबाट ठाटीकाँध गाउँपालिका–३ बहाँकोटतर्फ जाँदै गरेको भे१च २२०७ नंको बोलेरो जिप दैलेखको ठाटीकाँध गाउँपालिकामा दुर्घटना भएकाे हाे।
दुर्घटनामा परि दुई जनाकाे मृत्यु भएकाे छ भने ६ जना घाइते भएका छन्। मृत्यु हुनेमा वडा ३का ४७ वर्षीय राजेन्द्रबहादुर शाही र वडा नं १ का ३० वर्षीय निर्मल बम रहेका छन्।
दुर्घटनामा घाइते ६ जनाको रहेको प्रहरीले जनाएकाे छ।































प्रतिक्रिया