काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाइएका कुलमान घिसिङको पक्षमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले शुक्रबार अन्तरिम आदेश दिन अस्वीकार गर्दै विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको हो । घिसिङले सरकारको निर्णय खारेज गरी पुनर्स्थापनाको माग गरेका थिए । तर, अब तत्काल विद्युत् प्राधिकरण फर्किने उनको सम्भावना टरेको छ ।































प्रतिक्रिया