नागरिक उड्डयन कार्यालयमा पनि आगजनी, गुहार माग्दा पनि सुरक्षाकर्मीले सहयोग गरेनन् !

नागरिक उड्डयन कार्यालयमा पनि आगजनी, गुहार माग्दा पनि सुरक्षाकर्मीले सहयोग गरेनन् !

केन्द्रबिन्दु
501
Shares

काठमाडौं । तीनकुने क्षेत्रबाट तितरवितर भएका राजावादी समूहले सिनामंगलस्थित नागरिक उड्डयन कार्यालयमा पनि आगजनी गरेका छन् ।

राजावादीको प्रदर्शनले उग्र रूप लिएपछि काठमाडौं प्रशासनले विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको थियो । त्यसपछि सिनामंगलतर्फ सोझिएको राजावादीको समूहले नागरिक उड्डयन कार्यालयलाई निशाना बनाएको हो । कार्यालयका स्रोतका अनुसार सुरक्षाकर्मीलाई गुहार माग्दा पनि सहयोग गरेनन् ।

Logo