काठमाडौँ
राजधानी काठमाडौंमा हिजो देखि शुरु भएको तीन दिने निःशुल्क तथा गैरधार्मिक ध्यान शिविरको आज दोेस्रो दिन हो । ‘नेपाली आत्माहरुको आत्मिक शुद्धिकरणका लागि’ भन्दै शुक्रबार विहान देखि शिविर शुरु भइरहेको छ । शिविर भोली सम्म रहने छ । हेरौें राजधानीको टुँडिखेलबाट केन्द्रविन्दु टेलिभिजनले गरेको लाइभ प्रशारण :





























प्रतिक्रिया