काठमाडौं
राजधानी काठमाडौंमा तीनदिने निःशुल्क तथा गैरधार्मिक ध्यान शिविर हुने भएको छ । ‘नेपाली आत्माहरुको आत्मिक शुद्धिकरणका लागि’ भन्दै भोली मंसिर ७ गते देखि ९ सम्म धार्मिक ध्यान शिविर हुन लागेको हो ।
अन्तर्मनको शान्तियात्रा २०१८ नाम दिएको उक्त गैरधार्मिक ध्यान शिविरमा मानवजातिलाई सर्वव्यापी चेतनासँग जोड्ने एउटा सरल, अद्वितीय ध्यान र आध्यात्मिक ज्ञान समर्पण ध्यानका प्रणेता परमपावनश्री शिवकृपानन्द स्वामीले प्रवचन दिने समर्पण ध्यान परिवारले जनाएको छ ।
त्यसको लागि शिवकृपानन्द स्वामी नेपाल आएका छन् । उनले मंगलबार पत्रकार सम्मेलन समेत आयोजना गरेका छन् । थप जानकारी यो भिडियोमा :































प्रतिक्रिया