ट्राफिक प्रहरी हवल्दार जालन्धरप्रताप यादवलाई पाँचसय रुपैयाँ घुस दिन खोज्ने गोमानसिंह पुन पक्राउ परेका हुन् । "/>

ट्राफिकलाई घुस दिन खोज्दा….

ट्राफिकलाई घुस दिन खोज्दा….

केन्द्रबिन्दु
0
Shares

ट्राफिक प्रहरीलाई घुस दिने बानी छ ? उसो भए सावधान ! कागजात मिलाउन ट्राफिक प्रहरीलाई घुस दिने एक जनालाई आज प्रहरीले पक्राउ गरेको छ।  

ट्राफिक प्रहरी हवल्दार जालन्धरप्रताप यादवलाई पाँचसय रुपैयाँ घुस दिन खोज्ने गोमानसिंह पुन पक्राउ परेका हुन् । लु २ ख ७९९ नम्बरको बसका परिचालक पुनलाई कलंकी चोकबाट पक्राउ गरेको हो । लेन अनुशासन उल्लघंन भएपछि कारबाही गर्न खोज्दा पुनले घुस दिएको प्रहरीले जनाएको छ ।

Skip This
Skip This
Logo