काठमाडौं । चर्चित गीतकार रमेश बिजीका दर्जनौ गीतहरु बजारमा सुपर हिट छन् । कालजयी गीतका श्रष्टा बिजीका 'सररर पानी घट्टमा', 'बचनको घाउँ' लगायत दर्जनौ लोक गीतहरु कालजयी रुपमा नेपाली लोक सांगीतिक क्षेत्रमा छन् भने आधुनिक गीतमा 'म हुरीमा दियो' लगायत नेपाली सिनेमा क्षेत्रमा समेत उनका गीतहरु चर्चित छन् । "/>

कसरी जन्मियो ‘सरर पानी घट्टमा’ ? हेर्नुहोस गीतकार रमेश बिजीको भिडियो

कसरी जन्मियो ‘सरर पानी घट्टमा’ ? हेर्नुहोस गीतकार रमेश बिजीको भिडियो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । चर्चित गीतकार रमेश बिजीका दर्जनौ गीतहरु बजारमा सुपर हिट छन् । कालजयी गीतका श्रष्टा बिजीका ‘सररर पानी घट्टमा’, ‘बचनको घाउँ’ लगायत दर्जनौ लोक गीतहरु कालजयी रुपमा नेपाली लोक सांगीतिक क्षेत्रमा छन् भने आधुनिक गीतमा ‘म हुरीमा दियो’ लगायत नेपाली सिनेमा क्षेत्रमा समेत उनका गीतहरु चर्चित छन् ।

चलचित्र परदेशीको ‘भन्थ्यौ आमा नेपालमा दु:ख छ’ भन्ने गीत सर्वाधिक रुचाइएको थियो । अहिलेसम्म अविवाहित रहेका रमेश बिजीसँग उनको जीवनी, सांगीतिक क्षेत्र र अन्य विषयमा गरिएको कुराकानी भिडियोमाः

Skip This
Skip This
Logo