काठमाडौं । इलेक्ट्रोनिक्स ब्रान्ड टिसिएलकाे आधिकारिक वल्डवाईड ओलम्पिक पार्टनर र अल्ट्रा लार्ज स्क्रिन टिभी ब्रान्डले नयाँ वर्ष, नयाँ भिजन अभियानसहित नयाँ वर्ष २०८२ को अभियान सुरु गरेको छ ।
यसमा टीसीएलले विभिन्न अफर ल्याएको छ, जसमा २ लाख ८२ रुपैयाँसम्मको क्यासब्याकसहितको उपहार रहेको छ । साथै ९८, ८५ र ७५ इन्च एलइडी टिभीमा साउन्ड बार, वाशिङ मेशिनमा ६ केजी यरियल मेटिक डिटरजेन्ट, फ्रिजमा मिक्सर ग्राइन्डर, वाटर डिस्पेन्सर र साउन्ड बारमा छुट पाइने छ ।
साथै निःशुल्क एक्सचेन्ज अफर पनि समावेश छ । पुरानो साटेर नयाँ टिसिएल मोडल लिँदा सहज किस्ताबन्दीको सुविधा रहेको छ ।































प्रतिक्रिया