माओवादीको ‘जनतासँग माओवादी’जागरण अभियान पुनः सुरु

माओवादीको ‘जनतासँग माओवादी’जागरण अभियान पुनः सुरु

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको पूर्वपश्चिम हुलाकी लोकमार्ग केन्द्रित जनतासँग माओवादी तराई-मधेस जागरण अभियान नयाँ वर्ष पहिलो दिन सोमबारबाट पुनः सुरु भएको छ ।

सोहीअनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको पूर्व पश्चिम हुलाकी लोकमार्ग केन्द्रीत जनतासँग माओवादी तराई-मधेस जागरण अभियान टिम अन्तर्गत नवलपुरको गैंडाकोट पुगेका हुन् ।

अभियान टिमलाई नवलपुरको गैडाकोटमा भव्य स्वागत गरिएको छ । अध्यक्ष प्रचण्ड लगायतका नेताहरू आज र भोलि नवलपुरका जनतासँग रहने छन् ।

Skip This
Skip This
Logo