बालुवाटारमा ओली, प्रचण्ड र देउवाबीच भेटवार्ता

बालुवाटारमा ओली, प्रचण्ड र देउवाबीच भेटवार्ता

केन्द्रबिन्दु
183
Shares

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

शनिबार संक्रमणकालीन न्यायका विषयमा छलफल शीर्ष तीन दलबीच भेट भएको हो । छलफलमा गृहमन्त्री रमेश लेखक तथा अग्नि खरेल पनि सहभागी छन् ।

सरकार परिवर्तनको हल्लाका बीच शीर्ष नेताहरुको यो बैठकलाई अर्थपूर्ण मानिएको छ ।

Skip This
Skip This
Logo