ब्राजिलका फुटबलर कार्लोस जेभियर्स इन्टरनेशनल कलेजमा

ब्राजिलका फुटबलर कार्लोस जेभियर्स इन्टरनेशनल कलेजमा

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । ब्राजिलका चर्चित फुटबल खेलाडी रोबर्टाे कार्लाेस कालोपुलस्थित जेभियर्स इन्टरनेशनल कलेज पुगेका छन् ।

नेपाल सुपर लिग (एनएसएल)को तेस्रो सिजनको खेल हेर्न काठमाडौं आएका कार्लाेस आज सो कलेजमा पुगेर विद्यार्थीसँग अन्तरक्रिया पनि गरेका हुन् । उनलाई कलेजका सञ्चालक लोकबहादुर भण्डारी, गोपाल भण्डारीलगायतले स्वागत गरेका थिए ।

सञ्चालक भण्डारीले अध्यापन र खेलकुद सधैँ हाम्रो प्राथमिकतामा पर्ने भएकाले कार्लाेसको आगमनले आफूहरु हर्षित भएको बताए ।

Skip This
Skip This
Logo