काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धन सरकारबाट बाहिरिने चेतावनी दिएका छन् ।
काठमाडौंमा आज आयोजित ‘आजको लोकतन्त्रः अवसर र चुनौती’ विषयक कार्यक्रममा महामन्त्री थापाले भने, ‘हाम्रा केही आधारभूत कुराहरू छन् त्यो पूरा नहुने अवस्था भए सरकारबाट बाहिरिने छौँ ।’
जनताको आवाज पहिलो प्राथमिकतामा रहने उनको भनाइ छ ।





























प्रतिक्रिया