सर्लाही

सर्लाहीको मलङ्गवामा करेण्ट लागेर एक बालकको मृत्यु भएको छ । त्यस्तै ब्रहम्पुरी गाउँपालिकामा गाडी भित्रै जलेर एक बालकको मृत्यु भएको छ । "/>

गाडी भित्र बसेर दीपावली गर्दा बालकको जलेर मृत्यु

गाडी भित्र बसेर दीपावली गर्दा बालकको जलेर मृत्यु

केन्द्रबिन्दु
0
Shares

सर्लाही

सर्लाहीको मलङ्गवामा करेण्ट लागेर एक बालकको मृत्यु भएको छ । त्यस्तै ब्रहम्पुरी गाउँपालिकामा गाडी भित्रै जलेर एक बालकको मृत्यु भएको छ ।

दिपावलीको लागि घरमा लगाइएको बत्तीको प्लग जोड्ने क्रममा मलंगवा–१० निवासी नरेश साहको सात वर्षीय छोरा निसान्तको करेण्ट लागेर मृत्यु भएको हो ।

त्यस्तै ब्रहम्पुरी गाउँपालिका–७ नोकैल्वामा गाडीभित्रै दीपावलीको अवसरमा मैनबती बालेर सोही गाडीमै राखेर सुतेको अवस्थामा रामलाल रायको १२ वर्षीय छोरा धनिकलालको जलेर मृत्यु भएको सर्लाहीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए ।

Skip This
Skip This
Logo