काठमाडौँ

यमपञ्चकको तेस्रो दिन आज धनधान्यकी देवी लक्ष्मीको पूजाआरधना गर्दै र साँझमा दीपावली गरिदैं मनाईएको छ । "/>

दीपावली पछि यस्तो देखियो काठमाडौं उपत्यका ( फोटो फिचर सहित )

दीपावली पछि यस्तो देखियो काठमाडौं उपत्यका ( फोटो फिचर सहित )

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

यमपञ्चकको तेस्रो दिन आज धनधान्यकी देवी लक्ष्मीको पूजाआरधना गर्दै र साँझमा दीपावली गरिदैं मनाईएको छ ।

विगत दुर्इ वर्षयता दीपावलीको समयमा नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ नगरेपछि तिहारको लक्ष्मीपूजाको साँझ काठमाडौँ उपत्यकाको दृश्य झिलिमिली देखिने गरेको छ ।

आज साँझ पनि दीपावलीका क्रममा काठमाडौँ उपत्यका झिलीमिली देखिएको छ । दीपावलीको साँझ राजधानी यस्तो देखियो हेरौं फोटो फिचरमा

( लक्ष्मी पूजाको साँझ काठमाडौँको हलचोक डाँडाबाट देखिएको दीपावलीको सुन्दर दृश्यहरु । तस्बिरहरु प्रदीपराज वन्त,रासस )

Skip This
Skip This
Logo