प्रधानमन्त्री ओलीसँग भाजपा विदेश प्रमुख चौथाइवालेको भेट

प्रधानमन्त्री ओलीसँग भाजपा विदेश प्रमुख चौथाइवालेको भेट

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा) का विदेश प्रमुख विजय चौथाइवालेले आज भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको उक्त भेटमा दुुई देशबीचको आपसी सम्बन्ध र हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Logo