काठमाडौं । सरकारले आर्थिक वर्ष २०८२ /८३ मा जेन्जी पुस्तालाई प्राथमिकतामा राखी स्टार्टअप कार्यक्रम गर्ने घोषणा गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा उनले आगामी आवमा युवाका लागि देशमै रोजगारीको अवसर प्रदान गर्नका लागि जेन्जी पुस्तालाई प्राथमिकतामा राखी स्टार्टअप कार्यक्रम गरिने बताएका हुन् ।
उनले सबै उद्यममा विजेनेस प्लान र त्यसको इको सिस्तम निस्ति गरी जेन्जी पुस्तालाई प्राथमिकतामा राखिने बताएका छन् ।































प्रतिक्रिया