पीपीएल: काठमाडौं रोयल्स र पोखरा पल्टन भिड्दै (लाइभ)

पीपीएल: काठमाडौं रोयल्स र पोखरा पल्टन भिड्दै (लाइभ)

केन्द्रबिन्दु
0
Shares

पोखरा प्रिमियर लिग (पीपीएल)मा अहिले काठमाडौं रोयल्स र पोखरा पल्टनबीच प्रतिस्पर्धा भइरहेको छ । टस हारेर काठमाडौंले ब्याटिङ गरिरहेको छ ।

काठमाडौं रोयल्स ६ अंकका साथ् शिर्ष स्थानमा रहेको छ भने पोखरा ४ अंकका साथ् तेश्रो स्थानमा रहेको छ । काठमाडौँले ४ वटा खेल खेलेकोमा एक खेल हारेका छन् भने पोखराले ४ खेल खेल्दा २ खेल जितेका छन् भने २ खेल हारेका छन्। 

६ टिमको सहभागिता रहेको यो प्रतियोगिता कार्तिक २० गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा विराटनगर टाईटन्स, चितवन राईनोज, पोखरा पल्टन, बुटवल ब्लास्टर, काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुज रहेका छन् ।

 विजेताले नगद २७ लाख र उपविजेताले १० लाख प्राप्त गर्नेछन् ।

Skip This
Skip This
Logo