काठमाडौँ

ऊर्जामन्त्री वर्षमान पुन छातीमा समस्या आएपछि नर्भिक अस्पताल भर्ना हुनुभएको छ । "/>

स्वास्थ्यमा समस्या आएपछि ऊर्जामन्त्री पुन अस्पताल भर्ना

स्वास्थ्यमा समस्या आएपछि ऊर्जामन्त्री पुन अस्पताल भर्ना

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

ऊर्जामन्त्री वर्षमान पुन छातीमा समस्या आएपछि नर्भिक अस्पताल भर्ना हुनुभएको छ । गए राती देखि छातीमा सामान्य समस्या आएपछि मन्त्री पुनलाई थापाथलीमा रहेको नर्भिक अस्पताल पुर्‍याइएको हो । अहिले उहाँको अवस्था सामान्य रहेको पुनका प्रेस सल्लाहकार रोशन खड्काले जानकारी दिनु भएको छ ।

उहाँका अनुसार मन्त्री पुनलाई बिहान ९ बजेसम्म डाक्टरको निगरानीमा राखिनेछ । त्यसपछि ललितपुरको मेडिसिटी अस्पताल लैजाने तयारी छ । पुनलाई सामान्य जाँचको लागि मेडिसिटी लैजान लागिएको पनि खड्काले जानकारी दिनुभयो । २०७२ सालमा जन्डिस बिग्रिएपछि पुनले लामो समय थाइल्यान्डमा बसेर उपचार गराउनुभएको थियो ।

Skip This
Skip This
Logo