भाइटीकाको साइत मध्यान्ह ११:५५ बजे

भाइटीकाको साइत मध्यान्ह ११:५५ बजे

केन्द्रबिन्दु
0
Shares

यस बर्षको भाइटीकाको साइत कार्तिक २३ गते ११:५५ बजे जुरेको छ।

नेपाल पनचाङ्ग निर्णायक समितिले सस्कृत, पर्यटन तथा नागरिक उड्डयन प्राधिकरणलाई पत्र लेखेर साइतको जानकारी दिएका हुन्। यस बर्षको तिहार आगामी १९ गतेबाट शुरु हुँदैछ। तिहारको पहिलो दिन कागको पूजा गरिन्छ भने क्रमशं कुकुर पूजा, लक्ष्मी पूजा,  म्ह पूजा र भाइटीका गरिन्छ।

Skip This
Skip This
Logo