पोखरा रंगशालामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) मा सन्दिप लामिछानेले पहिलो जित दर्ता गरेको छ।
सन्दिप लामिछानेको विराटनगरले बुटवल ब्लास्टर्सबिरुद्ध १२ रनले जित हासिल गरेको हो । विराटनगर टाइटन्सले दिएको १ सय ४१ रनको लक्ष्य बुटवल ब्लास्टर्सले सबै ओभर सक्दै ८ विकेट गुमाएर १२९ रन मात्र बनाउन सक्यो ।
बुटवलको यो पहिलो हार हो । पीपीएलमा चार अंकका साथ शीर्ष स्थानमा छ। आजै भएको पहिलो खेलमा कप्तान पारस खड्काको टिम चितवन राइनोजले पहिलो जित दर्ता गरेको छ ।































प्रतिक्रिया