भूत भन्ने बित्तिकै हामी डराउछौ। हामी मात्रै होइन भूतको त्रास बिश्व समुदायमै व्यापक छ । त्यसो त भूतले तर्साएको भन्दै घर छाडेको त तपाईले सुन्नु भएकै होला। नेपालमा बिभिन्न ठाउँमा भूत घरको चर्चा छ ।
तर यहाँ भूतले गर्दा शहर नै त्यागेको सुन्दा अचम्म लाग्न सक्छ। कुनै बेला रमाइलो शहरका रुपमा रहेका यी शहरहरु अहिले ‘भूत शहर’का रुपमा चिनिन थालेका छन् । यी शहरहरुमा अहिले कुनै पनि मान्छे बस्दैनन्। शहरमा बस्ने त परको कुरा यहा पस्न समेत मानिसहरु डराउछन् ।
यो जर्जियाको एक राम्रो शहरमा लगभग १५ हजार जना मानिसको बस्ती थियो । तर, ति मानिसहरु भन्छन् कि त्यहाँ नराम्रो शक्तिको बास छ ।
टर्कीको एक शहर जहाँ मानिहरु पहिला हाँसी खुशी जीवन विताउँथे, तर अहिले त्यो शहर सुनसान भएको छ ।

इटालीको यो शहरको जनसंख्या पहिला १ हजार थियो र तर अहिले यो शहर भुतिया शहर वनेको छ ।
अरबको यो शहर कुनै जमानामा आफ्नो कलाकारीले चर्चित थियो । अब यो शहर अहिले भूतको शहर भनिन्छ । जसकारण अब यो शहरमा मानिसहरु बस्दैनन् ।































प्रतिक्रिया