काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई अनाहकमा थुनामा पठाउने महिमान विष्ट एक लाख धरौटीमा छुटेका छन्।
आज सर्वोच्च अदालतका न्यायाधीश दिनबन्धु बरालको इजलासले विष्टलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। उनीविरूद्ध झुटो सूचना दिएको र लिखतसम्बन्धी कसुरमा उनी गत वैशाख १७ गते पक्राउ परेका थिए ।





























प्रतिक्रिया