प्रभु बैंक र इला होटल्स एण्ड रिसोर्ट्स/मौलाकाली केवलकारबीच समझदारी

प्रभु बैंक र इला होटल्स एण्ड रिसोर्ट्स/मौलाकाली केवलकारबीच समझदारी

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । प्रभु बैङ्क लिमिटेडर इला होटल्स एण्ड रिसोर्ट्स/मौलाकाली केवलकार लिमिटेडबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

यस समझदारीले बैंकका ग्राहक तथा कर्मचारीलाई इला होटल्स एण्ड रिसोर्ट्स/मौलाकाली केवलकारमा छुट तथा सेवा प्रदान गर्नेछ । समझदारीपत्रमा बैंकका प्रमुख प्रदेश अधिकृत सांग्रीला श्रेष्ठ र केबलकार लिमिटेडका महाप्रबन्धक अर्बिन्द्र केसीले हस्ताक्षर गरेका हुन्।

यस सहकार्य अन्तर्गत, बैंकका ग्राहक र कर्मचारीले खानपानमा १० प्रतिशत, केबलकार टिकटमा २० प्रतिशत, आवास सेवामा १० प्रतिशत र केवलकार यात्रा निःशुल्क सुविधाहरू प्राप्त गर्नेछन् ।

Logo