काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन्।
आज बुधबार प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसमक्ष उनले शपथ ग्रहण गरेका हुन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको थियो ।































प्रतिक्रिया