काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको बर्खास्तीको माग गर्दै सर्वोच्चमा रिट पेश भएको छ ।
भिजिट भिसाको नाममा विदेश पठाउने गिरोहको ‘कनेक्सन’ गृहमन्त्रीसँग रहेको चर्चाका बीच अधिवक्ता मधु चौलागाइले सर्वोच्चमा रिट पेश गरेकी हुन् । रिट दर्ता गर्ने कि नगर्ने भन्ने विषयमा भने आइतबार सर्वोच्च प्रशासनले निर्णय गर्नेछ ।































प्रतिक्रिया