काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतको आदेश अझै आउन सकेको छैन ।
न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा आजै दिउँसो बहस सकिएपनि रातिको ८ बज्दासम्म आदेश आउन नसकेको हो । न्यायाधिशहरु ढोका थुनेर आदेश लेखिरहेका छन् । बाहिर लामिछानेका समर्थकको भीड लागेको छ ।































प्रतिक्रिया