भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी) का महासचिव सीताराम यचुरी नेपाल आएका छन् ।  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को निमन्त्रणामा महासचिव यचुरी बिहिबार बिहान काठमाडौं आईपुगेका हुन् । "/>

भारतीय नेता यचुरी किन आए नेपाल (भिडियोसहित)

भारतीय नेता यचुरी किन आए नेपाल (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी) का महासचिव सीताराम यचुरी नेपाल आएका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को निमन्त्रणामा महासचिव यचुरी बिहिबार बिहान काठमाडौं आईपुगेका हुन् ।

नेपाल आईपगेका उनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै आफ्नो नेपाल बसाई दुई देश र दुई पार्टीबीचको सम्बन्धलाई अझै बलियो बनाउन केन्द्रित हुने बताए । त्यस अवसरमा दुई मुलुकबीचको जनस्तरको सम्बन्धको पनि उनले उल्लेख गरेका थिए ।

Logo