गृहमन्त्री लेखकलाई लिएर बालुवाटार पुगे सभापति देउवा

गृहमन्त्री लेखकलाई लिएर बालुवाटार पुगे सभापति देउवा

केन्द्रबिन्दु
99
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेट भएको छ । भेटमा गृहमन्त्री रमेश लेखक पनि सहभागी छन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको राजीनामाको माग्दै विपक्षी दलहरूले संसद अवरोध गरिरहेका बेला सत्तापक्षका नेताहरू बिहानै छलफलमा जुटेका हुन्।

भाेलि जेठ १५ मा बजेट ल्याउने नेपालको संवैधानिक व्यवस्था छ । तर, त्यसको पूर्वसन्ध्यामा संसद्मा अनिश्चितता देखिएको छ । यसले पनि सत्ता पक्षका दलहरु छलफलमा खटिएका हुन् ।

Skip This
Skip This
Logo