काठमाडौं । झण्डै दुई घण्टा ढिढला गरी सुरु भएको प्रतिनिधिसभाको बैठकमा नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टीसहित विपक्षी दलका सांसदहरुले उठेर विराेध गरेका छन् । विपक्षी दलहरूको बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने र उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने मागलाई निरन्तरता दिने निष्कर्ष निकालेका छन् ।































प्रतिक्रिया