पहिरोका कारण कान्तिलोकपथ अवरुद्ध

पहिरोका कारण कान्तिलोकपथ अवरुद्ध

केन्द्रबिन्दु
12
Shares

बागमती । मकवानपुरको भीमफेदी गाउँपालिका–८ भर्‍याङडाँडामा ढुङ्गासहितको सुक्खा पहिरो खस्दा कान्तिलोकपथ अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालका अनुसार अवरुद्ध सडक सञ्चालन गर्न सडक विभागसँग समन्वय भएको छ । आज बिहान ३ः०० बजे पहिरो खसेको हो ।

Skip This
Skip This
Logo