एमालेको गणतन्त्र उत्सव [तस्विरमा]

एमालेको गणतन्त्र उत्सव [तस्विरमा]

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । गणतन्त्र दिवसको अवसर पारेर नेकपा एमालेले आयोजना गरेको गणतन्त्र उत्सवका लागि मानिसहरुको जमघट सुरु भएको छ । विभिन्न ठाउँबाट झाँकीसहितको र्‍याली कार्यक्रमस्थल काठमाडौंमो भृकुटीमण्डपमा जम्मा भएका हुन् ।

पद्मकन्या क्याम्पस, बागबजार, अनामनगरसहित विभिन्न भेषभुष र सांस्कृतिक झाकीसहित सहभागीहरु भृकुटीमण्डपमा पुगेका हुन् । भृकुटीमण्डपबाट बृहत् र्‍याली रत्नपार्कमा पुगेर सम्बोधनसहित समापन हुने कार्यक्रम छ ।

Logo