बजेटको ब्रिफकेस बोकेर मन्त्रिपरिषद्को बैठकमा पुगे अर्थमन्त्री

बजेटको ब्रिफकेस बोकेर मन्त्रिपरिषद्को बैठकमा पुगे अर्थमन्त्री

केन्द्रबिन्दु
27
Shares

काठमाडाैं । अर्थमन्त्री विष्णु पौडेल बजेटको ब्रिफकेस बोकेर मन्त्रिपरिषद्को बैठकमा पुगेका छन् । बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि बजेट अनुमोदन गर्नेछ ।

बिहीबार अपराह्न ३ बजे संघीय संसदको बैठकमा बजेट पेस हुँदैछ।

Logo