काठमाडौं । हिन्दुहरुको महान चाड बडा दशैं सुरु भएसँगै रोजगारी तथा अध्ययनको सिलसिलामा घरबाट टाढा रहेकाहरु आफनै जन्मथलो फर्कने क्रम सुरु भईसकेको छ ।
त्यस्तै दशैंको अवसर पारेर हामीले विभिन्न व्यतिmत्वहरुलाई दशैंको अनुभव सोधेका थियौ । यसै क्रममा क्यानका पुर्व महासचिव साथै एलबिइएप mकलेजका चियरम्यान पंकज जलानसँग दशैंको बारेमा भएको रमाइलो कुराकानी ।































प्रतिक्रिया