स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्र यादवले अबको विकास पूर्वाधारका साथै शिक्षा, स्वास्थ्य र सञ्चारमा केन्द्रित हुनपर्नेमा जोड दिएका छन । "/>

‘अबको विकास शिक्षा, स्वास्थ्य र सञ्चारमा’

‘अबको विकास शिक्षा, स्वास्थ्य र सञ्चारमा’

केन्द्रबिन्दु
0
Shares

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्र यादवले अबको विकास पूर्वाधारका साथै शिक्षा, स्वास्थ्य र सञ्चारमा केन्द्रित हुनपर्नेमा जोड दिएका छन ।

रामगोपालपुरमा आज आयोजित शुभकामना अदानप्रदान कार्यक्रममा राज्यमन्त्री यादवले देशभरीको स्वास्थ्य क्षेत्र हेर्ने आफ्नो जिम्मेवारी रहेको तर यस क्षेत्रका जनताले आफूलाई निर्वाचित गराएर पठाएकाले यहाँका सबै समस्या प्रति समेत आफू गम्भीर रहेको पनि बताए ।

स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकारबाट प्राप्त हुने बजेटलाई यस क्षेत्रभित्रका हरेक समस्या समाधानका लागि योजनाबद्ध रुपमा काम गर्नुपर्नेमा राज्यमन्त्री यादवले जोड दिए ।

Skip This
Skip This
Logo