गृहमन्त्री लेखकले आन्दोलित यातायात व्यवसायीहरुसँग थाले छलफल

गृहमन्त्री लेखकले आन्दोलित यातायात व्यवसायीहरुसँग थाले छलफल

केन्द्रबिन्दु
60
Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकले आन्दोलित यातायात व्यवसायीहरुसँग छलफल अघि बढाएका छन् । गृहमन्त्रालयमा केहीबेर अघिदेखि गृहमन्त्री र यातायात व्यवसायीका प्रतिनिधिबीच छलफल जारी रहेको हो ।

सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन अनुमति दिएको विरोधमा यातायात व्यवसायीहरुले देशव्यापी रुपमा चक्काजाम घोषणा गर्दा यात्रुहरु मर्कामा परेका छन् । आन्दोलनको कारण काठमाडौं उपत्यकामा पनि लामो तथा छोटो दुरीका सवारी साधन चलेका छैनन् ।

Skip This
Skip This
Logo