राजावादीहरूले आज सडकमा आन्दोलन नगर्ने

राजावादीहरूले आज सडकमा आन्दोलन नगर्ने

केन्द्रबिन्दु
45
Shares

काठमाडाैं । राजसंस्था पुनर्स्थापनालगायत माग राख्दै अनिश्चितकालीन आन्दोलनमा हाेमिएकाे नवराज सुवेदी नेतृत्वको ‘संयुक्त जनआन्दोलन’ समितिले आज शोक मनाउने भएकाे छ।

जेठ १५ गतेदेखि जनआन्दोलन गरिरहेकाे समितिले आज राजा वीरेन्द्रको परिवारको हत्या भएको स्मृतिमा आज शोकमा साँझ दीप प्रज्ज्वलन गरिनेबाहेक धर्ना तथा जुलुस नगर्ने भएकाे हाे ।

यस्तो छ विज्ञप्ति-

Logo