काठमाडौं । नेपाली कांग्रेसको चियापान कार्यक्रम सरेको छ । पूर्वमन्त्री चक्रप्रसाद बास्तोलाको निधनको कारण चियापान सरेको हो ।
कांग्रेसले बडादशैं दीपावली, नेपाल संवत्, छठलगायत चाडपर्वका अवसरमा हरेक वर्ष कोजाग्रत पूर्णिका दिन गर्दै आएको चियापान कार्यक्रम यस वर्ष एक साता पर सारिएको हो ।
कात्तिक ७ को लागि तय भएको चियापान अब १६ गते शुक्रबार गरिने कांग्रेसले जनाएको छ ।





























प्रतिक्रिया