नबिल बैंकको सीईओमा मनोज ज्ञवाली नियुक्त

नबिल बैंकको सीईओमा मनोज ज्ञवाली नियुक्त

केन्द्रबिन्दु
15
Shares

काठमाडाैं । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा मनोजकुमार ज्ञवाली नियुक्त भएका छन् । कायमुकायम सीईओ रहेका उनलाई बैंक सञ्चालक समितिको बिहीबारको बैठकले सीईओमा चयन गरेको हो ।

२५ वर्षभन्दा बढी बैंकिङ अनुभव संगालेका ज्ञवालीले नेपाल राष्ट्र बैंक, ग्लोबल आइएमई र ज्योति विकास बैंकमा काम गरेका थिए । २०७७ मा नबिलमा प्रवेश गरेका उनी चार वर्षमा चारपटक बढुवा हुँदै सीईओ बनेका हुन् ।

Skip This
Skip This
Logo