उपाधि जितेर फर्किए क्रिकेट टोली

उपाधि जितेर फर्किए क्रिकेट टोली

केन्द्रबिन्दु
0
Shares

आईसीसी टी–२० विश्वकप एशिया उपक्षेत्रीय छनोटको उपाधि जितेको नेपाली राष्ट्रिय क्रिकेट टोली शनिबार स्वदेश फर्किएको छ।

विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै नेपाली टोलीका कप्तान पारस खड्काले अब खेलाडीहरुलाई फरक ढंगले प्रशिक्षण दिनु्पर्ने बताए । साथै अवको प्रतियोगितामा बलिया टोलीबिरुद्ध खेल्नुपर्ने र त्यसका लागि अहिलेदेखि नै राम्रो तयारी गर्नुपर्ने बताए । मलेसियामा भएको यो प्रतियोगितामा नेपालले म्यानमार, थाइल्याण्ड, मलेसिया, चीन र भुटानलाई हराएको थियो ।

अब दोश्रो चरणमा नेपालसहित मलेसिया, सिंगापुर, युएई, कतार र कुवेतबचि प्रतिस्पर्धा हुनेछ ।

Skip This
Skip This
Logo