काठमाडौं । प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित भएको छ । आज निर्धारित समयभन्दा डेढ घण्टा ढिला सुरू भएको प्रतिनिधिसभा बैठक फेरि आधा घण्टापछि पुनः बस्नेगरी स्थगित भएपनि बस्न सकेन र बुधबार दिउँसो एक बजे फेरि बस्ने सभामुख देवराज घिमिरेले जानकारी दिए ।































प्रतिक्रिया