नेपालका दुवै ओपनर आउट

नेपालका दुवै ओपनर आउट

केन्द्रबिन्दु
48
Shares

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा नेपालले नेदरल्याण्ड्सविरुद्ध खराब ब्याटिङ गरेको छ ।

स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा नेदरल्याण्ड्सले टस जितेर पहिले बलिङ गर्ने भएपछि ब्याटिङको निम्तो पाएको नेपालले पहिलो १० ओभरको खेल नसकिँदै दुवै ओपनर गुमाएको हो । ४.४ ओभरमा कुशल भुर्तेल १८ रन बनाएर फर्किएको केही समयमै अर्का ओपनर अनिल शाह पनि आउट भएका हुन् । १६ बल खेलेका उनी २ रनमा पवेलियन फर्किए ।

Skip This
Skip This
Logo