काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले सुशासन दिन नसकेको आरोप लगाएका छन् । नेता कोइरालाले मुलुकलाई समृद्ध बनाउने नारालाई सफल बनाउन लोकतान्त्रिक र पारदर्शी ढंगले अघि बढन पनि सरकारलाई सचेत गराए । "/>

शेखर कोइराला भन्छन्, ‘वर्तमान सरकारलाई ‘फेल’ हुने छुट छैन’ (भिडियोमा)

शेखर कोइराला भन्छन्, ‘वर्तमान सरकारलाई ‘फेल’ हुने छुट छैन’ (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले सुशासन दिन नसकेको आरोप लगाएका छन् । नेता कोइरालाले मुलुकलाई समृद्ध बनाउने नारालाई सफल बनाउन लोकतान्त्रिक र पारदर्शी ढंगले अघि बढन पनि सरकारलाई सचेत गराए ।

बुधबार दसैंको अवसर पारेर काठमाडौंमा आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले दुई तिहाई बहुमतको वर्तमान सरकारलाई ‘फेल’ हुने छुट नरहेको स्मरण गराए । काँग्रेस नेता कोइरालाले सभ्य समाज निर्माणका लागि धर्म, संस्कृतिको संरक्षणमा जोड दिनुपर्ने आवश्यक्ता पनि औंल्याए ।

Skip This
Skip This
Logo