लेखा समिति सभापति ऋषिकेश पोखरेललाई पितृशोक

लेखा समिति सभापति ऋषिकेश पोखरेललाई पितृशोक

केन्द्रबिन्दु
33
Shares

विराटनगर । संसदका सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई पितृशोक परेको छ ।

नेकपा (एमाले) मोरङका पूर्वअध्यक्ष समेत रहेका पोखरेलका पिता ८८ वर्षीय रामचन्द्र पोखरेलको बुधबार साँझ विराटनगर महानगरपालिका–८ स्थित निवासमा निधन भएको पारिवारले जनाएको छ ।

दाहसंस्कार बिहीबार बिहान ११ः३० बजे विराटनगरकै सिंघिया घाटमा गरिने जनाइएको छ ।

Skip This
Skip This
Logo