काठमाडौं । चलचित्र कलाकार संघको अध्यक्ष रामकेशर बोगटीको निधन भएको छ । टिकाथलीस्थित आफ्नो निवास नजिकै रुखसँगै रहेको पोल ढलेर ५८ वर्षीय बोगटीको निधन भएको हो ।
बोगटीलाई अस्पताल पुर्याईएको थियो । तर डाक्टरले अस्पताल पुर्याउनु अगावै बोगटीको निधन भईसकेको जनाएका थिए । बोगटी २ बर्ष अगाडि मात्र चलचित्र कलाकार संघको अध्यक्ष पदमा विजयी भएका थिए ।































प्रतिक्रिया