एजेन्सी । हिन्दुसँग विवाह गरेको भन्दै एक १८ वर्षे किशोरीलाई ५ घण्टा बाँधेर यातना दिईएको छ । भारतको बिहारको नोएडास्थित एक मुस्लिम बस्तीमा १८ वर्षीया किशोरीलाई हिन्दु धर्मका पुरुषसँग प्रेम सम्बन्ध गाँसेको भन्दै आफ्नै परिवारसहित स्थानीयले रुखमा बाँधेर ५ घण्टासम्म यातना दिएका हुन् । "/>

हिन्दु केटासँग प्रेम गरेको भन्दै किशोरीलाई ५ घण्टा रुखमा बाँधेर यातना

हिन्दु केटासँग प्रेम गरेको भन्दै किशोरीलाई ५ घण्टा रुखमा बाँधेर यातना

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । हिन्दुसँग विवाह गरेको भन्दै एक १८ वर्षे किशोरीलाई ५ घण्टा बाँधेर यातना दिईएको छ । भारतको बिहारको नोएडास्थित एक मुस्लिम बस्तीमा १८ वर्षीया किशोरीलाई हिन्दु धर्मका पुरुषसँग प्रेम सम्बन्ध गाँसेको भन्दै आफ्नै परिवारसहित स्थानीयले रुखमा बाँधेर ५ घण्टासम्म यातना दिएका हुन् ।

भारतको उत्तरपूर्वी क्षेत्रकी ती मुस्लिम किशोरीको नाम भने खुलाइएको छैन । एक हिन्दु पुरुष रुपेश कुमारसँग उनको प्रेम सम्बन्ध रहँदै आएको थियो । यस्तो घटना स्थानीयले मोबाइल फोनमा भिडियो खिचेर सार्वजनिक गरिदिएका हुन् ।

घटनाबारे प्रहरीलाई रिपोर्ट भए पनि कसैलाई पक्राउ गरेको छैन । भिडियोमा ती किशोरीलाई रुखमा बाँधेर परिवार र छिमेकीले निर्घात कुटपिट गरिरहेका छन् ।

 

Skip This
Skip This
Logo